Jaa Keti Jaa
जा केटि जा
हेर्छु केटा म जस्तो
पाउछेस् तैले काहा *3
Ah yeah
तलाई के थाहा
वेथा विछोड को
दाग मूटुको चोटको
सम्जाउनु तलाई बेक्कार
हो गल्ती सब मेरै हो
थाहा छैन
तेरो मेरो बिच के थियो
जे थियो सब मेटियो
त त्यै केटि हो
जस्ले भन्थ्यो म सगं
ठूलो प्रेम थियो
प्रेम थियो त यो के थियो
देखियो तेरो माया मा
मूटु आफ्नो रेटियो
चेटियो
माया माया भन्दा
साला केटि जात पनि
देखियो
भर्नु पर्ने बाकी पाना
लेखिनु अघि नै केर्रियो
कथा नै फेर्रियो
फेरि यो याद हरु
दिन रात मेरो सोचमा
गाह्रो भाछ बोक्न
सबै मेरै दोष छ
मान्छु फेरि किन आउछेस् कोस्न
सपनिमा पनि मलाई कोस्न
जा केटि जा
खूसी अन्तै खोज्न
मन छैन तलाई रोक्न
जा केटि जा
हेर्छु केटा म जस्तो
पाउछेस् तैले काहा *2
जा केटि जा
हेर्छु केटा म जस्तो
जा
जाने भए जा मू* बाल मलाई जा
जाने भए माया तेरो साथमै लैजा
लाने भए सांस मेरो एक सांसमै लैजा
जाने भए जा मू* बाल मलाई जा
जाने भए माया तेरो साथमै लैजा
लाने भए सांस मेरो एक सांसमै लैजा
जाने भए जा मू* बाल मलाई जा
जाने भए जा मू* बाल मलाई
न आईजे याद बनि
न आईजे रक्सीको मातमा नि
न आईजे मेरो र्यापमा नि
तै मात्र किन आउछेस् मेरो झ्यापमा नि
धेरै स्वांग नदेखा रिस नउठा
जाने भए जा धोका खूल्या छ उता
किन चलाईराको मूख त्या
किच् किच् सुन्दा तेरो मेरो ताऊको दुख्या
जाने भए जा कस्ले छर तलाई रोक्या
जा जा जा भन्दा भन्दा मेरो घोक्रो सुक्या
अचानक भयो सबै पचाउन गारो छ
तेरो मेरो काहनि नरोई सक्काउन गारो छ
कोसिस् त गर्छु तर यो मूटु घाडो छ
गर्मीमा नि जाडो छ
गाजा को तिर्प आखॅा जैलै रातो छ
भूलाउन तलाई अजै पनि जारी छ कोशिस
आजकल निक्कैनै भाको छु lowkey
गाना जैलै headphone मा lofi
पारा मेरो तेरो मायामा जोगी
हिड्छु तेरो माया अझै मूटुमा बोकि
तर भन् मू* मलाई किन छोडिस्
जा
जाने भए जा मू* बाल मलाई जा
जाने भए माया तेरो साथमै लैजा
लाने भए सांस मेरो एक सांसमै लैजा
जाने भए जा मू* बाल मलाई जा
जाने भए माया तेरो साथमै लैजा
लाने भए सांस मेरो एक सांसमै लैजा
जाने भए जा मू* बाल मलाई जा
जाने भए जा मू* बाल मलाई
जा केटि जा
हेर्छु केटा म जस्तो
पाउछेस् तैले काहा *२
जा केटि जा
हेर्छु केटा म जस्तो