Kahani (feat. Babin Gharti)

Babin Gharti

मैले
खोजे थिए तिमीलाई अफ्नो बनाउने सहारा
रोजे
तिमीलाई नै आफ्नो संसार तिमी नै जीवन।
सके
जति तिमीलाई नै दिने प्रयास गरे।
मेरो
जीवन मात्र नभै सबै थोक तिमीलाई नै दिएथे
तिम्रो मेरो कहानी
खै के भयो आज
टुटाई मुटु आफैले
सके
जति तिमीलाई नै दिने प्रयास गरे।
मेरो
जीवन मात्र नभै सबै थोक तिमीलाई नै दिएथे

तिम्रो मेरो कहानी
खै के भयो आज
टुटाई मुटु आफैले
तिमीलाई गुमाएर
तिम्रो साथ पाए भने
जिउछु लाग्थ्यो
हरेक सास
तिमी बिनाको जिन्दगी
आफैमा हराइ गए म

तिम्रो मेरो कहानी
खै के भयो आज
टुटाई मुटु आफैले
तिमीलाई गुमाएर
तिम्रो साथ भए भने
जिउछु लाग्थ्यो
हरेक सास
तिमी बिनाको जिन्दगी
आफैमा हराइ गए म

Trivia about the song Kahani (feat. Babin Gharti) by Serenity

Who composed the song “Kahani (feat. Babin Gharti)” by Serenity?
The song “Kahani (feat. Babin Gharti)” by Serenity was composed by Babin Gharti.

Most popular songs of Serenity

Other artists of Heavy metal music